नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

मिति २०८३/०२/०५ गते अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मे,१८ को अवसरमा आज सङ्ग्रहालयमा सार्क र तेस्रो मुलुकबाट आउनु हुने दुई-दुईजना स्वदेशी तथा विदेशी पर्यटकहरूलाई स्वागत गरियो।