नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

आज मिति २०८३/०१/१० गते विश्‍व पुस्तक दिवसको अवसरमा यस हनुमान्‌ढोका दरबार सङ्‌ग्रहालयमा रहेको पुस्तकालयमा निम्‍न पुस्तकहरू थपियो ।