Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Hanumandhoka Durbar Museum Development Committee

Hanumandhoka, Kathmandu

काठमाडौ मुसुवहालको १२ वर्षमा एकचोटी बाजा प्रशिक्षण पश्चात हनुमान्‌ढोका दरबार परिसरको नासद्यः मा बाजा बजाउन आउनुपर्ने परम्परा अनुसार आएको बाजा खललाई स्वागत र पूजा गरिदैको केहि झलकहरूः