हनुमानढोका दरबार संग्रहालय र कोशी प्रदेश संग्रहालय धनकुटाको सहकार्यमा २०८१/१२/२८ गतेबाट २०८२/०१/३१ गते सम्म १ महिनाको लागि "साँस्कृतिक सम्पदाहरुको संरक्षण एवम् सम्वर्द्धन" विषयको फोटो प्रदर्शनीको उद्घाटन धनकुटा नगरपालिका प्रमुख चिंताङ तामाङ, प्रमुख जिल्ला अधिकारी टुवाराज पोख्रेल हनुमानढोका दरबार संग्रहालय कार्यकारी निर्देशक काजिमान प्याकुरेल एवम विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्मपन्न ।।।